प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, मत नपाए नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदै छन् । सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा दहालले आज पाँचौं पटक संसद्ववाट विश्वासको मत लिन लागेका हुन् । पहिला एमाले र त्यसपछि कांग्रेससँग गठनबन्धन गरेका प्रधानमन्त्री द...