वाणिज्य पोस्ट

Creator’s Posts

  • दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

    काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्व...

    २०८२ वैशाख ०७ गते
  • जलेर हुने घाइतेको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी, अर्थको स्विकृति

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भए लगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बना...

    २०८२ वैशाख ०७ गते
  • फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार स...

    २०८२ वैशाख ०७ गते
  • Kishan Lal Dugar Honored with ‘Jain Samaj Ratna’ Award

    Kathmandu. Kishan Lal Dugar, Chairman of the KL Dugar Group and a philanthropist, was honored with the ‘Jain Samaj Ratna’ award by Bharat Jain Mahamandal on 22 September 2024 in Mumbai, India. The award was presented by the  Speaker of Parliament, Mr...

    २०८२ वैशाख ०७ गते
  • दशैँ बजार : ब्यापारीहरु भन्छन् - "बाढीले ब्यापार चौपट बनायो,४० प्रतिशत मात्र ब्यापार छ"

    काठमाडौँ । यतिखेर दशैँले छपक्कै छोपिसकेको छ । बजारमा दशैँ लक्षित क्रियाकलापहरु बढेका छन् । तथापी आर्थिक मन्दीसँगै हालसालै आएको बाढीका कारण बजारमा ब्यापारमा असर पुगेको ब्यापारीहरुको भनाई छ । ब्यापारीहरुका अनुसार ४० प्रतिशत मात्र ब्यापार छ । "यतिखेर यो...

    २०८२ वैशाख ०७ गते
  •  डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै, २७ हजार बढीमा डेंगु पुष्टि

    काठमाडौँ । डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगु सङ्क्रमित थपिएका छन् । मङ्गलबार २२ हजार ८२ जनामा डेंगु पुष्टि भएकोमा शुक्रबारसम्म पाँच हजार थपिएर ड...

    २०८२ वैशाख ०७ गते
  • अमेरिका फर्किएलगत्तै प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । अमेरिका भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार, देशमा घटेको प्राकृतिक विपत...

    २०८२ वैशाख ०७ गते