कुलमानले धमाधम उद्योगको लाइन काट्न थालेपछि एफएनसीसीआईले आक्रोशित हुँदै भन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै तत्काल लाइन जोड्नु
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन काट्न थालेपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) आक्रोशित बनेको छ । एफएनसीसीआईले विज्ञप्ति जारी गर्दै लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै तत्काल लाइन जोड्नुपर्ने माग गरेको छ । उद्योगी र प्...