हिमालयन ब्रोकरेज कम्पनीको कात्तिक ३० गते साधारण सभा
काठमाडौं । धितोपत्र दलाल व्यवसायीको रुपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गने वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लेमन ट्रि, बुढानिलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे दोस्रो वार्षिक स...