बैंकहरुमा तरलता थुप्रिएपछि ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैक
काठमाडौं । बैकहरुमा तरलता थुपिएपछि नेपाल राष्ट्र बैकले आज आइतबार ५० अर्ब निक्षेप संकलन गर्दैछ । बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत विष्काशन गर्न लागेको हो । राष्ट्र बैंकले आज २ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्...