बजारमा तरलता फालाफालको स्थिती : ७० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा तरलता फालाफालको स्थिती बनेपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् २१ दिनका लागि निक्षेप संकलन गर्दै यति रकम प्रशोचन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले घटीमा १०...