सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदको लागि आवेदन खुल्यो, कसले दिन पाउँछ आवेदन ?
काठमाडौ । सुरक्षण मूद्रण केन्द्रका लागि कार्यकारी निर्देशक पदको आवेदन खुलेको छ । यो पदमा आवेदन दिनका लागि ३० वर्ष पुरा भएको हुनुपर्नेछ । सुरक्षण मुद्रण सम्बन्धी ऐन २०८१ को दफा १९ बमोजिमको योग्यता हुनुपर्ने भनिएको छ । जसमा व्यवस्थापकीय तहमा कम्तीमा ५...