रेमिट्यान्स कम्पनीमा उत्कृष्ट करदाताको रुपमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो । कम्पनीलाई शनिबार रा...