तामझाम नगरी अमेरीका उडे प्रधानमन्त्री बालेन

२०८३ असोज ०६ गते

तामझाम नगरी अमेरीका उडे प्रधानमन्त्री बालेन

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बोलेन्द्र शाह  अमेरिकातर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार ७ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कतार एअरवेजबाट उडेका हुन् ।

उनले विमानस्थलमा  कुनै तामझाम नगरी सलामी नलिइ अमेरीका प्रस्थात गरेका हुन् ।  प्रधानमन्त्री दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् ।

Advertisement:

Ad