लेखामान बोर्डको अध्यक्षमा ढुङ्गेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला
काठमाडौ । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्तभएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक...