रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च,के-के छन् विशेषता ?
काठमाडौ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले आज क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडल (Post War G2 Model) को उत्प्रेरणा जगाउन...