आजको बजारमा सर्वाधिक कमाउँने यी हुन ८ कम्पनी, कसको सेयर मूल्य कति पुग्यो ?
काठमाडौ । सेयर बजारमा बुधबार उत्साह छाएको छ । नेप्से सुचकसँगै कारोबार रकममा पनि बृद्धि देखिएको छ । बढेको बजारमा आठ वटा कम्पनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी कमाउँनेमा बिशाल बजार कम्पनी रहेको छ । बिशाल बजार कम्पनीको सेयर मूल्य ४ सय ५० रुपैया...