अन्तर्राष्ट्रिय वीच भलिवल प्रतियोगिता नेपालमा हुने
काठमाण्डौ। नेपाल पर्यटन बोर्डको हलमा एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय वीच भलिवल तथा सातौ महिला तथा आठौ पुरुष वीच भलिवल प्रतियोगित यही आउदो माघ महिनाको १ देखि ५ गते सम्म सिन्धुपाल्चोकको सुकुटी विचमा हुने र्भएको जानकारी नेपाल भलिवल संघले जानकारी दियो...