आर्थिक मन्दीको असर बैंकहरुको खराब कर्जामा उच्च वृद्धि,कुनको कति ?
काठमाडौँ । बैंकहरुको खराब कर्जा बढेको पाइएको छ । बैंकहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार गत आवको असोज मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको खराब कर्जा १०...