माथिल्लो तामाकोशीले नेप्सेलाई पत्र लेख्दै भन्यो, विद्युत उत्पादन पुन: सुचारु गरेका छौ
काठमाडौ । माथिल्लो तामाकोशी हाइड्रोपावरले नेपाल स्टकएक्सचेन्जलाई आफुहरुले पुन विद्युत उत्पादन शुरु गरेको जानकारी पत्रमार्फत गराएको छ । तामाकोशीले मर्मत सम्भार गरेर पुस ९ गते बेलुबाबाट विद्युत् उत्पादन सुरु गरेको जनाएको छ । गत असोज ११ र १२ गतेको अविरल...