सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ। मंगलबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । यसदिन सुन चाँदीको मूल्य सोमबारको बजारमा निर्धारित मूल्यमा नै खरिदबिक्री हुने भएको हो । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५...