वाणिज्य पोस्ट

Creator’s Posts

  • धितोपत्र बोर्डको आयोजनामा पूँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को आयोजनामा एक दिने पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बोर्डले महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा सोमवार काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा फे...

    २०८२ वैशाख ०७ गते
  • काव्य स्कूललाई शशिला मोटर्सद्वारा १६ हाइगर इभी भ्यान हस्तान्तरण

    काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर इभी भ्यान थपेको छ। काठमाडौंस्थित शशिला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो। नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध...

    २०८२ वैशाख ०७ गते
  • मोबाइलमा कुरा गर्न अग्लो रुख खोज्न बाध्य बाजुराका स्थानीय टेलिकमको फोरजी पुगेपछि दंग

    काठमाडौँ। भौगोलिक रुपमा निकै दुर्गम र कठिन रहेका बाजुराका गाउँहरूमा नेपाल टेलिकमको फोरजी सेवा बिस्तार भइरहेको छ। पहिला फोन गर्न टावर नै नदेखाउने गाउँहरूमा अहिले फोरजी सेवा सञ्चालनमा आउँदा स्थानीय दंग छन्। जिल्लाको हिमाली गाउँपालिका ६ पाडीमा केहीसम...

    २०८२ वैशाख ०७ गते
  • रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु

    मुगु । कर्णाली प्रदेशकै पहिलो चारतारे लक्जरी रिसोर्ट राराको मुर्मा टपमा निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशमा तीन तारेसम्मका होटलहरु संचालनमा रहेपनि सोमबारबाट अष्टे«लियामा व्यवसाय गरिरहेका गैर आवासीय नेपालीहरुकोे लगानीमा कर्णालीकै पहिलो चारता...

    २०८२ वैशाख ०७ गते
  • दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ

    काठमाडौ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ परेका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो । पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहानै निलम्बित राष्ट...

    २०८२ वैशाख ०७ गते
  • टेलिकमका कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदान

    काठमाडौं । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदान गरेको छ । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले २०१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक वितरण गरेको हो । ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्याल...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ कालिमाटी तरकारी बजारमा आजको तरकारीको भाउ

    काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प...

    २०८२ वैशाख ०७ गते