२०८२ जेठ ०७ गते
काठमाडौ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सपथ लिएका छन् । पौडेललाई प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
पौडेललाई मंगलबार (जेठ ६) सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो । पौडेल मुलुकको १८ औ गभर्नर हुन् । उनी कांग्रेसको कोटाबाट गभर्नर बनेका हुन् ।
प्रतिक्रिया