२०८१ मंसिर २४ गते
काठमाडौँ। मञ्जुश्री फाइनान्सले नगद लाभांशको घोषणा गरेको छ। फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।
प्रतिक्रिया