लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा

२०८१ पुस ०५ गते

लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा

काठमाडौँ।  लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट ७ प्रतिशतको दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ३ प्रतिशत बोनस शेयर रहने छ भने ४ प्रतिशत नगद लाभांश रहने छ ।

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।