गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, लगानीकर्ताले कति पाउँदै छन् ?

२०८१ पुस ०५ गते

गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, लगानीकर्ताले कति पाउँदै छन् ?

काठमाडौँ।  गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकको  पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।