एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

२०८१ चैत ०८ गते

एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।बैंकले संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयर हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Advertisement:

Ad
Ad

शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र बैंकको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।