२०८२ जेठ १५ गते
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ती व्यवस्थापनका लागि सरकारले एसेट म्योनजमेन्ट कम्पनी खडा गर्ने भएको छ । वित्तीय क्षेत्र सुदृढिकरण अन्तर्गत वित्तीय क्षेत्रलाई जोखिममुक्त बनाई लैजाने सरकारको योजना अन्तर्गत आगामी आर्थिक वर्षमै नियो बैंक स्थापना गर्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तब्यमा बताएका छन् ।
प्रतिक्रिया