मेलम्ची खानेपानीको पाइप फुटेर थापाथलीमा वरिपरीको पसलमा भेल पस्यो (फोटोफिचर)
काठमाडौ । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । वरपरका पसलहरुमा...