जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जान पाउने
काठमाडौं । सरकारले जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जान पाउने गरी जर्मनी सरकारसँग सम्झौता गरेको छ । बेलायत र रोमानियापछि सरकारले जर्मनी पनि सरकारी कोटामा जान पाउने गरी सरकारी सम्झौता गरेको हो । सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने...