पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड
काठमाडौं । नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयो भने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समित...