सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

२०८१ फागुन ०६ गते

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ।  स्थानीय बजारमा सुनको भाउ बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ ।