बर्षापछि खुल्योे काठमाडौ, तापक्रम पनि बृद्धि
काठमाडौ । गत शुक्रबार र शनिबार भएको वर्षापछि काठमाडौंमा तापक्रम वृद्धि भएको छ । मौसम पनि खुलेको छ । प्रदुषण कम भएको कारण काठमाडौं उपत्यका र आसपासमा देखिने हिमालहरु पनि सुन्दर देखिएका छन् । काठमाडौं लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको थियो ।...