बलेफी हाइड्रोको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ। बलेफी हाइड्रोपावरले लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । उक्त कम्पनीले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता शेयरको लागि आवेदन खुला गरेको थियो। आज सोमबार,फागुन १९ गतेसम्म कार्यालय समयभित्र गानीकर्ताले बलेफी हाइड्रोपा...