वाणिज्य पोस्ट

Creator’s Posts

  • अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, ५० जनाको मृत्यु

    २०८२ असार २२ गते
  • मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

    कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।

    २०८२ असार २२ गते
  • नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको अध्यक्षमा बम र सह–अध्यक्षमा चिमोरिया

    नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले खगेन्द्र सिंह बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा बम र सह–अध्यक्षमा कुमार चिमोरिया,  वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह–अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।

    २०८२ असार २२ गते