५ अर्बको अग्राधिकार सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दै सकियो एनआइशी एशिया बैंकको साधारणसभा
काठमाडौ । ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै एनआइशी एसिया बैंकको वार्षिक साधारण सभा आज (फागुन २२ गते) सकिएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अ...