वाणिज्य पोस्ट

Creator’s Posts

  • कोरियन भाषा परीक्षा आजदेखि सुरु

    काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पा...

    २०८२ वैशाख ०७ गते
  • काम गर्न सक्नेलाई मात्र मन्त्री बनाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई मात्र सरकारमा पठाउने निश्कर्ष निकालेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञ...

    २०८२ वैशाख ०७ गते
  • बहुप्राविधिक शिक्षालयलाई १७ हजार वर्गमिटर जग्गा दान

    जुम्ला । सिंजा गाउँपालिका –६ भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न यहाँ स्थानीयले लाखौँ मूल्यको जग्गा दान गरेका छन् । सिटिइभीटिले स्वीकृत प्रदान गरे पनि जग्गा पास नहुँदा काम अघि बढेको थिएन् । स्थानीयले आज मालपोत कार्यालय जुम्लामा...

    २०८२ वैशाख ०७ गते
  • नेपालको अटोमोवाइल क्षेत्रको विकासका लागि भारतको सहयोग महत्वपूर्ण छ: करण चौधरी

    काठमाडौँ । भारतमा हुन गैरहेको भारत मोविलिटीका सन्दर्भमा नेपाल र भारतका प्रतिनिधीहरुबीच छलफल भएको छ । नेपालस्थित भारतीय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु बीच काठमाण्डौमा...

    २०८२ वैशाख ०७ गते
  • अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल: छलफलका लागि मन्त्रालय बोलाइयो

    काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर...

    २०८२ वैशाख ०७ गते
  • जुलाईसम्मको सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक आए नेपाल

    काठमाडौँ । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकि गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय...

    २०८२ वैशाख ०७ गते
  • नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

    काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङलाई आठ व...

    २०८२ वैशाख ०७ गते