वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपाल राष्ट्र बैङ्कद्वारा विकास बैङ्क र फाइनान्स कम्पनीलाई कारबाही

    काठमाडौँ  । नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह...

    २०८२ वैशाख ०७ गते
  • प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने

    काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने  बताएका छन् । बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्...

    २०८२ वैशाख ०७ गते
  • चिनियाँ टोली नआउँदा कलङ्की महाराजगञ्ज सडक विस्तारमा ढिलाई

    काठमाडौं । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको कलङ्की महाराजगञ्ज सडक विस्तारको काम सुरु हुन सकेको छैन । सडक विभागअन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाका अनुसार चिनियाँ टोली अध्ययनका लागि नआउँदा...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस, को-को परे ?

    काठमाडौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अन्र्तवार्ता दिएका ४ जनामध्ये तिन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको छ...

    २०८२ वैशाख ०७ गते
  • संखुवासभाको पर्यटकीय गन्तव्य गुफापोखरी

    संखुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य गुफापोखरी तथा गुफाबजार । तस्बिर : सुजन बज्राचार्य/रासस

    २०८२ वैशाख ०७ गते
  • सुन तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

    काठमाडौं। आइतबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ भने चाँदीको मुल्य पनि  ३५ रुपैयाँले  घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १७ हजार ५ सय रुपैयाँ कायम रहेको  छ। गत शुक्रबार सुन तोलाको १ ल...

    २०८२ वैशाख ०७ गते