वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपाल प्रहरीद्वारा संचालित पेट्रोल पम्प २४ सै घण्टा खुल्ने

    काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका छन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गर...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारले २३ सय बिन्दु पार गर्यो, लगानीकर्ता दंग

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । यस दिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अंकमा बन्द भएको छ । यससँगै नेपाली लगानीकर्ता माझ उत्साह छाएको छ।  बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.१३ प्रतिशतले बढेको हो...

    २०८२ वैशाख ०७ गते
  • सबैभन्दा सस्तो ऋण कुन बैंकबाट पाइन्छ ?

    काठमाडौ । बैंकहरुले आधारदर घटाएका छन् । सञ्चारलनमा रहेका २० वटा वाणिज्य बैंकको आधारदर औषतमा ०.२० प्रतिशतले घटेको छ । बैंकहरुले मंसिर महिनाका लागि सार्वजनिक गरेका आधारदर अनुसार सबैभन्दा सस्तो ऋण अहिले स्ट्याण्डर्ड चार्टड बैंकमा पाइन्छ । किनभने यसको आध...

    २०८२ वैशाख ०७ गते
  • सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘...

    २०८२ वैशाख ०७ गते
  • नेपाल इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

    काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको...

    २०८२ वैशाख ०७ गते
  • प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, क-कसले आवेदन दिन पाउँछ ?

    काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका व्यक्ति तथा संस्थाहरूले क...

    २०८२ वैशाख ०७ गते
  • बालेनको सहर घुम्दा...

    काठमाडौँ ।  कतै नालीको दुई किनारामा सडक बन्दै कतै फोहर टिप्पर भरी लैजाँदै कतै भर्खर बाह्र पास गरेकाहरु डिभी भर्दै बालेनको सहर काँचुली फेर्ने तरखरमा छ । बालेनको सहर .... गल्ड्याङगुलडुंङ खाल्टो पुर्दै कतै फाटेको पिच टाल्दै कतै पैदल यात्रीको मार्ग बना...

    २०८२ वैशाख ०७ गते
  • किन रोकिए १ हजार दुई सयभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा ?

    पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा १ हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ’यार्ड’मा थन्किएका छन् । अटोमोबील व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवार...

    २०८२ वैशाख ०७ गते