स्मार्ट टेलिकमका कर्मचारी तलब माग गर्दै प्राधिकरण अगाडि धर्नामा
काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ । बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिच...