शेयर बजारमा ३०.९२ अंकको गिरावट
काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४७ प्रतिशतले घट्न पुगेको हो । बजारमा आज करोबर रक...