२०८२ असार २९ गते
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का निलम्बित महामन्त्री डा।मुकुल ढकालले दायर गरेको रिटमा उनलाई कारबाहीको सक्कल कपी झिकाउन आदेश दिएको छ ।
मुद्दामा आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले रास्वपालाई ढकाललाई कारबाही गरेको सक्कल फाइल ल्याउन आदेश दिएको हो ।
प्रतिक्रिया