माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाई आज असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्न लागेक...
२०८२ वैशाख ०७ गते