वाणिज्य पोस्ट

Creator’s Posts

  • अव पुराणका कथा वाचन गर्ने पण्डितको पनि परीक्षा हुने

    काठमाडौँ। पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी...

    २०८२ वैशाख ०७ गते
  • पुस्तक बिक्रि गरेर उठेको रकमबाट देशैभर छात्रवृत्ति

    काठमाडौँ ।  मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित...

    २०८२ वैशाख ०७ गते
  • साल्ट ट्रेडिङ्गको साधारणसभा चैत १५ गते बस्दै, लाभांश पारित गरिने

    काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आगामी चैत १५ गते शुक्रबार बस्दैछ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पूँजीको...

    २०८२ वैशाख ०७ गते
  • जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान, काठमाडौंमा र्याली

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । सोही आन्दोलन अन्तरगत आज मंगलबार राष्ट्रिय जनमोर्चाले ¥याली निकाल...

    २०८२ वैशाख ०७ गते
  • ट्रम्प सरकारले ९० दिनका लागि पारस्परिक भन्सार शुल्क रोकेपछि अमेरिकी शेयर बजारमा उच्च वृद्धि

    काठमाडौं । अमेरिकी सरकारको करको नीतिका कारण अमेरिका लगायत एसियाली मुलुकहरुको बुधबारको शेयर बजारमा वृद्धि भएको छ ।बुधबार अमेरिकी शेयर बजारमा १२ प्रतिशतसम्म र एसियालीमा १० प्रतिशतसम्म वृद्धि भएको छ । अमेरिकाले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पार...

    २०८२ वैशाख ०७ गते
  • आइजीआई प्रुडेन्सियलको खुद नाफा बढ्यो

    काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा १८ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा ५१.०८ प्रतिशतले बढि खुद नाफा कमाएको हो । गत वर्षको सोही अ...

    २०८२ वैशाख ०७ गते
  • बजारीकरण गर्न सुन्तला महोत्सव

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ  समेटेर सुन्तला महोत्सव हुन लागेको...

    २०८२ वैशाख ०७ गते
  • चतरामा आजदेखि महाकुम्भ मेला

    सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ ।  मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला  आयोजक समितिका सह अध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।...

    २०८२ वैशाख ०७ गते