शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि
काठमाडौँ। साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक २१.१२ विन्दुले घटेर २६०९.५८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले घटेको हो । यस दिन नेप्सेका १३ उ...