नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत,वर्तमान अध्यक्ष ध्रुव थापा भन्छन्- 'एक महिनादेखिको प्रयास सफल भयो'
काठमाडौं। अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । आज भएको मनोनयनमा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध चयन भएका हुन्। नाडाको ४७औं वार्षिक साधारणसभा पुस २० र २१ गते...