एलिनाका पूर्वपति विष्णु सापकोटाले पहिलो पटक मुख खोल्दै भने,म कानुनी उपचारमा छु चुप लागेर बस्नु मेरो कमजोरी होइन

२०८२ साउन ०२ गते

एलिनाका पूर्वपति विष्णु सापकोटाले पहिलो पटक मुख खोल्दै भने,म कानुनी उपचारमा छु चुप लागेर बस्नु मेरो कमजोरी होइन

काठमाडौँ । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले डिभोर्सपछि पहिलोपटक प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमार्फत आरोपहरूको खण्डन गरेका छन्। उनले अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले आफ्नो प्रतिष्ठामा क्षति पुर्‍याएको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाएको बताएका छन्।

सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिँदै, सम्मान र अधिकारका लागि कानुनी बाटो रोजेको स्पष्ट गरेका छन्।

Advertisement:

Ad
Ad

यस्तो छ सापकोटाको स्ट्याटस-