जागिर खोज्दै हुनुहुन्छ ? यसरी जोडिनुस् सरकारले चलाइरहेको 'श्रमाधान रोजगार मेला'मा
ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जारी श्रमाधान रोजगार मेला विभिन्न जिल्ला हुँदै आजबाट ललितपुरको पाटनमा चलिरहेको छ । पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार र बुधबार गरी २ दिन चल्ने छ ।रोजगारदाता र रोजगारको खोजीमा रहेक...