विरोधका बावजुद न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढ्यो, पहिलेका बार हटाइँदै
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारका क्रममा काठमाडौं महानगरपालिकाका कर्मचारीहरु यतिखेर पहिले जडान गरिएको बार निकालिरहेका छन् । अदालतको आदेशअनुसार महानगरपालिकाले डेढ महीनापछि गत बुधवारबाट फुटपाथ विस्तारको काम पुनः शुरु गरेको हो । स...