मानुषी लघुवित्तको लकइन अवधि एक महिनापछि सकिदैं
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको लकइन अगामी भदौ ७ गतेपछि सकिने भएको छ । संस्थापक तर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयर तीन वर्ष लइकन पश्चात परिपक्क हुन लागेको हो । लकइन अवधि स...