भदौ ७ गते नेशनल लाईफले बोलायो साधारण सभा १४ प्रतिशत लाभांश पारित हुदैं
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय , लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अ...