निरन्तर छ दिनको हरियालीसँगै नेप्से परिसूचक २५ सय अंक माथि, कारोबार रकम १४ अर्बभन्दा बढी
काठमाडौँ । हिजो झिनो अंकले बढेको नेप्से आज मंगलबार भारि अंकले बढेको छ । यस दिन नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ३.०२ प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमू...