वाणिज्य पोस्ट

Creator’s Posts

  • असई थमन विकको हत्या प्रकरणमा पूर्व सांसद पक्राउ

    महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पूर्व प्रदेश सांसद कौशाल यादवलाई पक्राउ गरेको छ । मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री ओलीको ध्यान खिचेको जुम्लाको हाट सिंजा

    काठमाडौं । विदेशका मात्रै होइन स्वदेशका केही तस्विर यस्ता हुन्छन् जुन मनमोहकताले ठूला मानिसहरुको पनि ध्यान खिच्न सक्छ । यस्तैमा प्रधानमन्त्री ओलीले आज बिहानै एउटा सुन्दर तस्बिरको प्रसंसा गरेका छन् । जुन तस्बिर राससका सुरेश आचार्यले खिचेको हो । जुम...

    २०८२ वैशाख ०७ गते
  • क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

    काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् ।...

    २०८२ वैशाख ०७ गते
  • चरम उत्कर्षमा रेशम रन्जिता विवाद- संसदीय दलको नेताबाटै रन्जिता आउट

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता हेरफेर गरेको छ । आइतबार बसेको पार्टीका बहुमत सांसदहरू बैठकले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउने निर्णय गरेको हो । नयाँ संसदीय दलको नेतामा गंगाराम डगौरा चौधरीलाई चयन गरिएको पनि बैठकको...

    २०८२ वैशाख ०७ गते
  • आज यी ५ प्रदेशमा पानी पर्ने, कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डको प्रशासनिक प्रमुखको जिम्मेवारी डा. अधिकारीलाई,आईपीओ निष्काशन अधिकार भने दिइएन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रशासनिक प्रमुखको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अघिकारीले पाएका छन् । बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिरहदा बोर्डका दैनिक प्रशासनिक काम कारबाहीमा बाधा नपार्ने उदेश्यले डा. अधिकारीलाई प्रशासनिक...

    २०८२ वैशाख ०७ गते
  • सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन  छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंक र सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । सोमवार दुई वाणिज्य बैंकहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३ हजार ६२९ दशमलव २३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको हो । यस अघि सिटिजन्स बैंकले व...

    २०८२ वैशाख ०७ गते