पुराना दुई आर्थिक वर्षका लाभांश बुझ्न रिलायन्स फाइनान्सको आग्रह
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले पुराना दुई आर्थिक वर्षको लाभांश बुझ्न शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सोमवार सूचना जारी गर्दै आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई आगामी एक महिनाभित्र बुझ्न भनको हो । कम्पन...