माछापोखरीमा डुबेर गोरखामा एक किशोरको मृत्यु

२०८१ असार ३० गते

माछापोखरीमा डुबेर गोरखामा एक किशोरको मृत्यु

गोरखा। माछापोखरीमा डुबेर पालुङटार नगरपालिका ६ कालामाटामा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालामाटाका १७ बर्षीय विपिन नेपाली रहेका छन् । आइतबार चार जना साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुवेर विपिनको मृत्यु भएको प्रहरीको भनाई छ ।

Advertisement:

Ad
Ad

नेपालीको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।